नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जित्यो
काठमाडौँ, शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै नेपाल प्रिमियर लिगको उपाधि जितेको छ। यस जितसँगै जनकपुर बोल्ट्सले समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला…
सुदूरपश्चिम र जनकपुर आज एनपीएल उपाधिका लागि भिड्दै
काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ बजेपछि सुरु हुने यस खेललाई…
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको दरअनुसार स्विस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ भने अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङजस्ता धेरै…
नेपालमा पहिलो पटक मंकीपक्स पुष्टि, सरकारले सतर्क रहन आग्रह
काठमाडौं, नेपालमा पहिलो पटक मंकीपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मंकीपक्सको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध…
माल्टामा ६५० नेपालीको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन
पोर्चुगल, विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६५० नेपालीको आवेदन सङ्कलन गरिएको छ। राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको पाँचदिने घुम्ती शिविरबाट राहदानी नवीकरण…
बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
बाजुरा, बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु रहेको भूकम्प बिहान ४:१४ बजे ५.२ म्याग्निच्युडको मापन गरिएको हो। भूकम्पको…
देशभर सामान्य मौसम: कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावले कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने अन्य क्षेत्रमा मौसम…
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन पूरा गर्यो
काठमाडौँ, नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन सम्पन्न गरेको छ। मंसिर २६ देखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले कार्यविभाजनको निर्णय गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले…
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश
काठमाडौँ, जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुरले उपाधि भिडन्त सुनिश्चित गरेको हो। जनकपुर बोल्ट्स…
सेयर बजारमा भारी गिरावट: नेप्से परिसूचक ३१.४३ अंकले घट्यो
काठमाडौँ, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.४३ अंकले घटेर २५९६ बिन्दुमा झरेको छ। २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लागेको हो। समग्र बजार घटेपनि २९…










