पेट्रोलियम अन्वेषणमा नेपालको पहिलो पाइला सफल भएको छनेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको छ
काठमाडौं, खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका-१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ। विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ। चीन सरकारको…
भर्खरै काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का
काठमाडौँ, नेपाल पछिल्लो समय नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेको छ। बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार १ बजेर २ मिनेट जाँदा…
रसुवागढी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गर्यो
रसुवा, रसुवा जिल्लामा अवस्थित रसुवागढी जलविद्युत् आयोजनाले यही पुस १६ गतेदेखि औपचारिक रूपमा व्यापारिक उत्पादन सुरु गरेको छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता गरी उक्त उत्पादनको प्रक्रिया अघि…
बालगायक सचिन परियारको निधन
काठमाडौं, युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ। गुल्मी घर भएका परियार पछिल्लो समय स्वास्थ्य समस्याका कारण थलिएका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत परियारको निधन भएको हो।…
शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई प्रचण्डको आग्रह
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गासम्बन्धी विषय कानुन विपरीत भए त्यसलाई फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएका छन्। संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले…
पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत अवस्थामा फेला
काठमाडौं, काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। अन्दाजी २२/२३ वर्षकी ती युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी…
नेकपा (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) पक्राउ
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।…
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता खिच्ने
काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। राष्ट्र बैंकका अनुसार, निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरेर यो रकम खिच्ने योजना छ। राष्ट्र…
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आइतबार जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको यो अध्यादेशले सहकारी संस्थाहरुको नियमनलाई प्रभावकारी बनाउन ‘सहकारी नियमन आयोग’…
दक्षिण कोरियामा विमान दुर्घटना: १२४ जनाको मृत्यु, उद्धार कार्य जारी
सिओल, दक्षिण कोरियामा भएको जेजु एयरको बोइङ ७३७–८०० विमान दुर्घटनामा हालसम्म १२४ जनाको शव फेला परेको छ। त्यहाँको नेशनल फायर एजेन्सीका अनुसार, शवमध्ये ५४ पुरुष, ५७ महिला र १३ जनाको…










