‘म पार्टी आन्दोलनमै छु ।’ प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका…

दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले…

देउवासँग अर्थपूर्ण छलफल भयो, यसको प्रभाव भोलि देखिन्छ : ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । ११औँ महाधिवेशनअघि बिहीबार सम्पादकहरूसँगको छलफलमा ओलीले प्रमुख पार्टीका नेतासँग भएको छलफलको प्रभाव पछि…

“अध्यक्ष केपी शर्मा ओलीले चाहेमात्र नेतृत्वमा सर्वसम्मत सहमति हुन सक्छ” ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनमा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेमात्र नेतृत्वमा सर्वसम्मत सहमति हुन सक्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित…

सेयर बजारको गिरावट आजपनि जारी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.८१ प्रतिशत अर्थात २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा सीमित…

अमेरिका र युक्रेनबिच प्रारम्भिक सहमति

वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ। विज्ञप्ति अनुसार, शान्तिका लागि विशेष…

देशभर आजको मौसम

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही…

अध्यक्षमा केपी शर्मा ओलीको पक्षमा  ७ जना केन्द्रीय पदाधिकारीहरू

काठमाडौँ । नेकपा एमालेका ७ जना केन्द्रीय पदाधिकारीहरू आगामी महाधिवेशनमार्फत अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन् । एमालेको १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटीमा हाल १८ जना…

दल दर्ताको समय ४ दिन थप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको…