सोमबार सुनको मूल्यमा प्रति तोला ९ सय रुपैयाँको गिरावट
काठमाडौं, सोमबार सुनको भाउमा प्रति तोला ९ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रति तोला १ लाख ५७ हजार ९ सय रुपैयाँ रहेको सुनको…
देशभर मौसममा आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव
काठमाडौं, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। आज (आइतबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो…
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (आइतबार) विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, र दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमय दरमा कुनै परिवर्तन भएको छैन।…
नेपाली खो खो खेलका लागि ऐतिहासिक दिन, विश्वकप फाइनलमा पुरुष र महिला दुवै टोली
काठमाडौं, नेपाली खो खो खेलका लागि आजको दिन ऐतिहासिक हुनेछ। भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपालका पुरुष र महिला दुवै टोली फाइनलमा पुगेका छन्। आज फाइनल खेलहरू हुनेछन्, जहाँ…
नेपाली कांग्रेसद्वारा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमणको निन्दा, कडा कारबाहीको माग
काठमाडौं, नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। आइतबार बिहान जारी गरेको विज्ञप्तिमा कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।…
पूर्वकप्तान सन्दीप लामिछानेको पोस्टले सामाजिक सञ्जाल तात्यो
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेको एक पोस्टले हाल सामाजिक सञ्जालमा नेपाली क्रिकेटको माहोल तातिएको छ। सन्दीपले आफ्ना समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै एक पोस्ट गरेका छन्।…
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, कुवेती दिनार, बहराइन दिनार, पाउन्ड, र युरोको मूल्यमा वृद्धि भएको छ भने अस्ट्रेलियन डलर…
प्यूठानमा नवजात शिशुको शव फालिएको आरोपमा दुई जना पक्राउ
काठमाडौं, प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनमा नवजात शिशुको शव फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकुरको…
नेपालले यू-१९ टी-२० महिला विश्वकपको पहिलो खेलमा बंगलादेशसँग टस गुमायो
काठमाडौं,आईसीसी यू-१९ टी-२० महिला विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग टस हारेको छ। बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छिन्, जसका कारण नेपालले पहिले ब्याटिङ…
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, आज (शुक्रबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि वृद्धि भएको छ। कुवेती दिनार, बहराइन दिनार, अस्ट्रेलियन डलर,…










