क्रिस्टल प्यालेसको एतिहासिक जित: एफए कपको उपाधि पहिलोपटक जित्न सफल

काठमाडौं – क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको उपाधि पहिलो पटक जितेको छ। वेम्ब्ली स्टेडियममा राति भएको खेलमा प्यालेसका इबरेची एजेलले पहिलो हाफमै गरेको गोल नै…

1000014659 1 scaled

टुँडिखेलमा साकेला नाच गर्दै महान चाड उभौली ५०८५ भव्य रूपमा मनाइयो

काठमाडौं, साकेला उभौली महान चाड ५०८५ को पावन अवसरमा आज काठमाडौंको टुँडिखेलमा साकेला नाच गर्दै भव्य रूपमा चाड मनाइएको छ। किरात समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व साकेला प्रत्येक वर्ष बाली लगाउने…

काठमाडौं महानगरपालिकाको सीप मेला २०८२ : निःशुल्क तालिमका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ अन्तर्गत १० क्षेत्रका ३४ विधामा १०० घण्टाको निःशुल्क तालिम सञ्चालन गर्न आवेदन आह्वान गरेको छ। १८ देखि ५८ वर्ष उमेरका नेपाली नागरिक सहभागी हुन सक्नेछन्

आजको मौसम अपडेट: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, जेष्ठ ३, २०८२ — हाल देशभरि पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक…

अमेरिका–यूएईबीच २०० अर्ब डलरभन्दा बढीको सम्झौता, अन्तरिक्ष, ऊर्जा र खनिजमा सहकार्य

संयुक्त राज्य अमेरिका र यूएईबीिच २०० अर्ब डलरभन्दा बढीको सम्झौता भएको छ। सम्झौतामा अन्तरिक्ष यान, ऊर्जा, खनिज, विमान खरिद र ग्यालियम प्रोजेक्टसमेत समावेश छन्।

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमय दर सार्वजनिक गर्‍यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको खरिद र बिक्रीदर हेर्नुहोस्।

maobadi kendra

सुदूरपश्चिममाथि केन्द्रको विभेदः प्रचण्डले भने, “विकासका सम्भावना छँदा पनि बेवास्ता गरिएको छ”

डडेल्धुरा, नेपाल – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्र विकास र समृद्धिको दृष्टिले निकै सम्भावनायुक्त भए पनि केन्द्रीय सरकारले विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाएका…