एसइई सञ्चालन गर्ने अधिकार प्रदेशलाई

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट…

२ खर्ब ११ अर्ब १७ करोड, शिक्षा मन्त्रालयले पायो

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि…

आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उद्यमशीलतामैत्री शिक्षाको…

नेपाली कंग्रेसका पूर्वसांसद आफताब आलम रिहा

काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि कांग्रेस पूर्वसांसद आफताब आलम छुटेका छन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका आलमलाई बुधबार साँझ रिहा गरिएको हो । रौतहटमा भएको…

पुटिनकै अगुवाइमा मस्कोमा ठडियो स्टालिनको शालिक

काठमाडौं । रुसको राजधानी मस्कोको मेट्रो स्टेसनमा सोभियत संघका कम्युनिष्ट नेता स्टालिनको सालिक राखिएको छ । मस्को टाइम्सका अनुसार सन १९६० ताका तागान्काया स्टेसनमा राखिएको स्टालिनको सालिक स्टालिन विरोधी सोभियत…

भारतीय माओवादीका शीर्षस्थ नेताको हत्या

काठमाडौं । एजेन्सी-छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बल र माओवादी विद्रोहीबीच भएको ‘दोहोरो भीडन्त’मा भारतको कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशवराव उर्फ बसवराज को हत्या भएको खबर छ ।…

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्दै एफए कप २०२४ जित्यो

चेल्सी वुमेन्सले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्दै एफए कप २०२४ को उपाधि जितेको छ। स्यान्डी बाल्टिमोर र क्याटरिना मकारियोले निर्णायक गोल

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दले सिटिइभिटीका सहायक निर्देशकलाई

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेश समितिले सिटिइभिटीका सहायक निर्देशक गोविन्द पौडेलमाथि नक्कली सर्टिफिकेट बिक्री गरेको आरोप लगाउँदै आइतबार जनकपुरस्थित उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ। संगठनले…

न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना जहाज ठोक्किँदा १९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेनाको तालिम जहाज ठोक्किँदा १९ जना घाइते भएका छन्, जसमा चारको अवस्था गम्भीर रहेको छ।