नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार…

आज बकर ईद पर्व

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।…

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज भारि वर्षा

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सांसद पदबाट निलम्बित भएका छन् । उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वतः निलम्बित भएका हुन् । २०६९ को चुनावमा रौतहटबाट प्रतिनिधिसभा…

भाकपा (माओवादी) का नेताहरुको हत्या विरुद्ध काठमाडौंमा विचार गोष्ठी : मोदीको फासीवाद विरुद्ध एकजुट हुन आह्वान

काठमाडौं । एकसाता अघि भारतमा गिरफ्तारीपछि हत्या गरिएका भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजुसहित २८ जना क्रान्तिकारी नेता तथा कार्यकर्ताको हत्याको विरोधमा आज काठमाडौंमा विचार गोष्ठी आयोजना गरिएको छ ।…

आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी,…

करणको शानदार ब्याटिङमा नेपालको जित

काठमाडौं । स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य…

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध, बस्ती पस्यो माइखोला

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका…

महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी…