Nepali national football captain Anjila Subba in the league of Europe

काठमाडौँ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला सुब्बा तुम्बापोले २०२४–०२५ सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौतामा हस्ताक्षर गरेकी छन्।

Nepali national football captain Anjila Subba in the league of Europe

यो एसियाबाहिर उनको पहिलो अवसर हो। एञ्जिलाले युरोपको लिगमा खेल्न पाउँदा खुशी व्यक्त गर्दै यो आफ्नो ठूलो सपना पूरा भएको बताइन्।

उनी एपीएफ क्लबसँग आबद्ध छिन् र यसअघि भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *