काठमाडौँ, आज (आइतबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउण्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको दरमा कुनै परिवर्तन देखिएको छैन। अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँमा कायम। अन्य मुद्राको विनिमय दर पनि स्थिर।
