Nepal Rastra Bank Announces Foreign Exchange Rate Today Wednesday Increase in US Dollar Euro Pound Australian Dollar and Other Currencies

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज, बुधबार, विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

Nepal Rastra Bank Announces Foreign Exchange Rate Today Wednesday Increase in US Dollar Euro Pound Australian Dollar and Other Currencies

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, र दिनारसहित धेरै विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। हिजो अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो।

युरोपियन युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। हिजो युरोको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा थियो।

बेलायती पाउन्डको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा रहेको छ। हिजो पाउन्डको खरिददर १७६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो।

अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। हिजो अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा थियो।

कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा छ। हिजो कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *