काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी डलरको आजको खरिद दर १३३.८९ रुपैयाँ र बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ। युरोपियन युरोको खरिद दर १४७.९१ रुपैयाँ र बिक्री दर १४८.५८ रुपैयाँ छ।
बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १७५.८० रुपैयाँ र बिक्री दर १७६.५९ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिद दर ९०.५७ रुपैयाँ र बिक्री दर ९०.९८ रुपैयाँ रहेको छ।
साउदी रियालको खरिद दर ३५.६८ रुपैयाँ र बिक्री दर ३५.८४ रुपैयाँ छ। मलेसियन रिंगिटको खरिद दर ३०.९९ रुपैयाँ र बिक्री दर ३१.१३ रुपैयाँ रहेको छ।