Nepal Rastra Bank announced todays exchange rate

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य घटेर खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ। अन्य मुद्राहरू जस्तै युरो, पाउन्ड, अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।

Nepal Rastra Bank announced todays exchange rate

युरोको खरिददर १४८.४९ रुपैयाँ र बिक्रीदर १४९.१६ रुपैयाँ पुगेको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १७५.७० रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ र बिक्रीदर ९०.०५ रुपैयाँ निर्धारण भएको छ।

साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, हङकङ डलर, कुबेती दिनार र बहराइन दिनारको विनिमय दर पनि थोरै परिवर्तन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *