Nepal Rastra Bank announced the foreign currency exchange rate today

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शनिबार) विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनार, र अस्ट्रेलियन डलर जस्ता प्रमुख मुद्राहरूको मूल्यमा वृद्धि भएको छ, जबकि पाउन्डसहित केही मुद्राहरूको मूल्य घटेको छ।

Nepal Rastra Bank announced the foreign currency exchange rate today

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८० पैसा रहेको छ। हिजो यसका लागि खरिददर १ सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६६ पैसा थियो।

यूरोको आजको खरिददर १ सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। हिजो यसका लागि खरिददर १ सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २४ पैसा थियो।

पाउण्ड स्ट्रलिङको खरिददर आज १ सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ९६ पैसा रहेको छ। हिजो यसका लागि खरिददर १ सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ १६ पैसा थियो।

अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा कायम भएको छ। हिजो यसका लागि खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा थियो।

कुबेती दिनारको खरिददर ४ सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ४ सय ३९ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो यसको खरिददर ४ सय ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ३९ रुपैयाँ ३० पैसा थियो।

बहराइन दिनारको खरिददर आज ३ सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ५७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। हिजो यसको खरिददर ३ सय ५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय ५७ रुपैयाँ १७ पैसा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *