Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 8

काठमाडाैँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, र दिनारजस्ता विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ भने अस्ट्रेलियन डलरसहित केही मुद्रा सस्तिएका छन्।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 8

राष्ट्र बैंकका अनुसार,

  • अमेरिकी डलर:
    • खरिददर: १ सय ३४ रुपैयाँ ६३ पैसा
    • बिक्रीदर: १ सय ३५ रुपैयाँ २३ पैसा
      (हिजो क्रमशः १ सय ३४ रुपैयाँ ५७ पैसा र १ सय ३५ रुपैयाँ १७ पैसा थियो।)
  • युरो:
    • खरिददर: १ सय ४१ रुपैयाँ ४८ पैसा
    • बिक्रीदर: १ सय ४२ रुपैयाँ ११ पैसा
      (हिजो क्रमशः १ सय ४१ रुपैयाँ ०८ पैसा र १ सय ४१ रुपैयाँ ७१ पैसा थियो।)
  • पाउन्ड स्ट्रर्लिङ:
    • खरिददर: १ सय ६९ रुपैयाँ ३० पैसा
    • बिक्रीदर: १ सय ७० रुपैयाँ ०६ पैसा
      (हिजो क्रमशः १ सय ६९ रुपैयाँ २० पैसा र १ सय ६९ रुपैयाँ ९६ पैसा थियो।)
  • अस्ट्रेलियन डलर:
    • खरिददर: ८७ रुपैयाँ ३० पैसा
    • बिक्रीदर: ८७ रुपैयाँ ६९ पैसा
      (हिजो क्रमशः ८७ रुपैयाँ ५७ पैसा र ८७ रुपैयाँ ९६ पैसा थियो।)
  • कुवेती दिनार:
    • खरिददर: ४ सय ३७ रुपैयाँ ५८ पैसा
    • बिक्रीदर: ४ सय ३९ रुपैयाँ ५३ पैसा
      (हिजो क्रमशः ४ सय ३७ रुपैयाँ २१ पैसा र ४ सय ३९ रुपैयाँ १६ पैसा थियो।)
  • बहराइन दिनार:
    • खरिददर: ३ सय ५७ रुपैयाँ ११ पैसा
    • बिक्रीदर: ३ सय ५८ रुपैयाँ ७० पैसा
      (हिजो क्रमशः ३ सय ५६ रुपैयाँ ९८ पैसा र ३ सय ५८ रुपैयाँ ५७ पैसा थियो।)
Nepal Rastra Bank announced the foreign currency exchange rate for today Wednesday

विदेशी मुद्राको विनिमय दरमा भएका यस्ता परिवर्तनहरूले आयात-निर्यात, पर्यटन, र विदेशी लगानीमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *