नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरे

काठमाडौँ, अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ निर्धारण गरिएको छ। युरोपियन यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ छ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरे

युके पाउण्ड स्ट्रलिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलरको खरिददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४९ रुपैयाँ छ।

साउदी अरेबियन रियालको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, र यूएई दिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ कायम गरिएको छ।

मलेसियन रिङ्गेटको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.९२ रुपैयाँ, हङकङ डलरको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनारको खरिददर ४३८.६८ रुपैयाँ र बिक्रीदर ४४०.६४ रुपैयाँ, र बहराइन दिनारको खरिददर ३५५.६२ रुपैयाँ र बिक्रीदर ३५७.२१ रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *