काठमाडौँ, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारलगायत धेरैजसो मुद्राको मूल्य बढेको छ।
अमेरिकी डलर:
- खरिददर: १३४ रुपैयाँ ७७ पैसा
- बिक्रीदर: १३५ रुपैयाँ ३७ पैसा
(हिजो खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा थियो।)
युरो:
- खरिददर: १४२ रुपैयाँ २२ पैसा
- बिक्रीदर: १४२ रुपैयाँ ८५ पैसा
(हिजो खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा थियो।)
पाउन्ड स्ट्रर्लिङ:
- खरिददर: १७० रुपैयाँ २५ पैसा
- बिक्रीदर: १७१ रुपैयाँ ०१ पैसा
(हिजो खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा थियो।)
अस्ट्रेलियन डलर:
- खरिददर: ८७ रुपैयाँ ५१ पैसा
- बिक्रीदर: ८७ रुपैयाँ ९० पैसा
(हिजो खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा थियो।)
कुवेती दिनार:
- खरिददर: ४३८ रुपैयाँ ३२ पैसा
- बिक्रीदर: ४४० रुपैयाँ २७ पैसा
(हिजो खरिददर ४३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८१ पैसा थियो।)
बहराइन दिनार:
- खरिददर: ३५७ रुपैयाँ ५० पैसा
- बिक्रीदर: ३५९ रुपैयाँ १० पैसा
(हिजो खरिददर ३५७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५८ रुपैयाँ ९९ पैसा थियो।)
राष्ट्र बैंकले सार्वजनिक गरेको यी विनिमय दर दैनिक रुपमा अपडेट हुने हुँदा विदेशी मुद्रा कारोबार गर्नुअघि यसलाई आधार मानेर योजना बनाउन सकिनेछ।