Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Friday

काठमाडौं, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, साउदी रियाल, कुवेती र बहराइन दिनारको विनिमय दरमा कमी आएको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलर महँगिएका छन्।

Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Friday

अमेरिकी डलरको खरिददर १३३.६० रुपैयाँ र बिक्रीदर १३४.२० रुपैयाँ तोकिएको छ, जसमा विगत तीन दिनदेखि गिरावट देखिएको छ। यूरोको खरिददर १४९.०७ रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ छ, जबकि पाउन्ड स्ट्रलिङको खरिददर १७७.४९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ छ।

अस्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ र बिक्रीदर ९१.५६ रुपैयाँ तोकिएको छ। साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, हङकङ डलर, कुबेती दिनार र बहराइन दिनारका विनिमय दरहरूमा पनि केही परिवर्तन आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *