काठमाडौं, नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसमा अधिकांश विदेशी मुद्राको भाउ घटेको छ।
मुख्य विनिमय दरहरू:
- अमेरिकी डलर:
खरिददर – रु. १३५.३७
बिक्रीदर – रु. १३५.९७ - युरोपियन युरो:
खरिददर – रु. १४२.०२
बिक्रीदर – रु. १४२.६५ - युके पाउन्ड स्ट्रलिङ:
खरिददर – रु. १७१.२८
बिक्रीदर – रु. १७२.०४ - स्विस फ्र्याङ्क:
खरिददर – रु. १५१.४६
बिक्रीदर – रु. १५२.१३ - अष्ट्रेलियन डलर:
खरिददर – रु. ८६.२५
बिक्रीदर – रु. ८६.६३ - क्यानेडियन डलर:
खरिददर – रु. ९५.२१
बिक्रीदर – रु. ९५.६३ - जापानी येन (१०):
खरिददर – रु. ८.८२
बिक्रीदर – रु. ८.८५ - चिनियाँ युआन:
खरिददर – रु. १८.६१
बिक्रीदर – रु. १८.६९ - भारतीय रुपैयाँ (१००):
खरिददर – रु. १६०
बिक्रीदर – रु. १६०.१५
अन्य प्रमुख मुद्राहरू:
- साउदी अरेबियन रियाल:
खरिददर – रु. ३६.०२
बिक्रीदर – रु. ३६.१८ - कतारी रियाल:
खरिददर – रु. ३७.१३
बिक्रीदर – रु. ३७.३० - कुवेती दिनार:
खरिददर – रु. ४३९.७१
बिक्रीदर – रु. ४४१.६५ - ओमनी रियाल:
खरिददर – रु. ३५१.६१
बिक्रीदर – रु. ३५३.१७
राष्ट्र बैङ्कले उल्लेख गरेअनुसार, विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुनसक्छ। वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक हुन सक्ने भन्दै अद्यावधिक जानकारी केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।