Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 4

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलरको भाउ स्थिर रहेको जानकारी दिएको छ। युरोपियन युरो र जापानी येनको मूल्य भने वृद्धि भएको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 4

त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, र हङकङ डलरको मूल्यमा गिरावट आएको छ।

आजका विनिमय दरहरू निम्नानुसार रहेका छन्:

  • अमेरिकी डलर: खरिददर – १३७.२५ रुपैयाँ, बिक्रीदर – १३७.८५ रुपैयाँ
  • युरोपियन युरो: खरिददर – १४१.६२ रुपैयाँ, बिक्रीदर – १४१.२३ रुपैयाँ
  • युके पाउन्ड स्टर्लिङ: खरिददर – १६७.५६ रुपैयाँ, बिक्रीदर – १६८.२९ रुपैयाँ
  • स्वीस फ्र्याङ्क: खरिददर – १४९.७६ रुपैयाँ, बिक्रीदर – १५०.४२ रुपैयाँ
  • अष्ट्रेलियन डलर: खरिददर – ८४.३८ रुपैयाँ, बिक्रीदर – ८४.७५ रुपैयाँ
  • क्यानेडियन डलर: खरिददर – ९५.१६ रुपैयाँ, बिक्रीदर – ९५.५८ रुपैयाँ
  • सिङ्गापुर डलर: खरिददर – १००.०७ रुपैयाँ, बिक्रीदर – १००.५१ रुपैयाँ
  • जापानी येन (१०): खरिददर – ८.७० रुपैयाँ, बिक्रीदर – ८.७४ रुपैयाँ
  • चिनियाँ युआन: खरिददर – १८.७२ रुपैयाँ, बिक्रीदर – १८.८० रुपैयाँ
  • साउदी अरेबियन रियाल: खरिददर – ३६.५६ रुपैयाँ, बिक्रीदर – ३६.७२ रुपैयाँ
  • कतारी रियाल: खरिददर – ३७.६५ रुपैयाँ, बिक्रीदर – ३७.८१ रुपैयाँ
  • थाई भाट: खरिददर – ३.९६ रुपैयाँ, बिक्रीदर – ३.९८ रुपैयाँ
  • युएई दिराम: खरिददर – ३७.३७ रुपैयाँ, बिक्रीदर – ३७.५३ रुपैयाँ
  • मलेसियन रिङ्गेट: खरिददर – ३०.५२ रुपैयाँ, बिक्रीदर – ३०.६६ रुपैयाँ
  • साउथ कोरियन वन (१००): खरिददर – ९.३० रुपैयाँ, बिक्रीदर – ९.३५ रुपैयाँ
  • स्वीडिस क्रोनर: खरिददर – १२.२३ रुपैयाँ, बिक्रीदर – १२.२८ रुपैयाँ
  • डेनिस क्रोनर: खरिददर – १८.८५ रुपैयाँ, बिक्रीदर – १८.९३ रुपैयाँ
  • हङकङ डलर: खरिददर – १७.६२ रुपैयाँ, बिक्रीदर – १७.७० रुपैयाँ
  • कुवेती दिनार: खरिददर – ४४४.६१ रुपैयाँ, बिक्रीदर – ४४६.५५ रुपैयाँ
  • बहराइन दिनार: खरिददर – ३६४.०६ रुपैयाँ, बिक्रीदर – ३६५.६५ रुपैयाँ
  • ओमनी रियाल: खरिददर – ३५६.५२ रुपैयाँ, बिक्रीदर – ३५८.०८ रुपैयाँ
  • भारतीय रुपैयाँ (१००): खरिददर – १६०.०० रुपैयाँ, बिक्रीदर – १६०.१५ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दरलाई जुनसुकै समयमा संशोधन गर्न सकिने जानकारी दिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्नेछ भने अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *