Ministers request Instructions to the local level to improve the land allocation problem

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्थानीय तहलाई जग्गा कित्ताकाटको समस्यालाई समाधान गर्न आग्रह गरेका छन्।

Ministers request Instructions to the local level to improve the land allocation problem

उनले सबै पालिकाले तोकिएको आर्थिक वर्षभित्र जग्गा वर्गीकरण पूरा गर्नुपर्ने बताउँदै, यसरी नै कित्ताकाटको समस्या समाधान गर्न सकिने बताएका छन्।

हालसम्म, ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्, जसका कारण कित्ताकाटमा समस्या आइरहेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। यससँगै मंगलबारदेखि देशभरका मालपोत कार्यालयहरूमा कित्ताकाटको काम सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *