Medical practitioner Durga Prasai arrested

काठमाडौँ, आइतबार साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाट नियन्त्रणमा लिएको हो। साइबर ब्युरो ल्याइँदै गरेको कुरा जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

Medical practitioner Durga Prasai arrested

जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

साइबर ब्युरोको माग अनुसार, अदालतले दुर्गा प्रसाईँसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीले उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *