gILL

Kathmandu: भारतीय क्रिकेट कंट्रोल बोर्डले आगामी जिम्बाब्वे भ्रमणका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको छ।

टिममा शुभमन गिलको कप्तानीमा यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार, तुषार देशपांडे रहेका छन्।

भारतले जुलाई ६ गतेदेखि जिम्बाब्वेसँग ५ खेलको टी-२० सिरिज खेल्ने तालिका बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *