The price of gold decreased by Rs 2300 per tola 1

काठमाडौं, अघिल्लो दिन उच्च मूल्य कायम गरेको सुन बिहीबार मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रुपैयाँमा झरेको छ।

The price of gold decreased by Rs 2300 per tola 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँमा रहेको चाँदी बिहीबार ५ रुपैयाँ घटेर १८३० रुपैयाँमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *