Garnet blast in Panchthar Two children killed two others injured

पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिकाको वडा नम्बर- ५ डाँडागाउँमा बिहीबार दिउँसो भएको ग्रिनेट विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

Garnet blast in Panchthar Two children killed two others injured

विस्फोटमा परेर गम्भीर घाइते भएका बालबालिकालाई उपचारको क्रममा झापाको बीएण्डसी अस्पताल लगिदा मृत्यु भएको हो।

प्रहरीको अनुसार, ‘होममेड ग्रिनेट’ विस्फोटको कारण भएको संज्ञा दिइएको छ भने नेपाली सेनाले घटनाको पुष्टि गर्न र थप अनुसन्धान गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *