Four parliamentary committees meeting on Wednesday

काठमाडौं, संसद् सचिवालयका अनुसार, बुधवार चारवटा संसदीय समितिहरूको बैठक बस्न लागेको छ।

Four parliamentary committees meeting on Wednesday
  • कानून, न्याय तथा मानवअधिकार समिति: विधायन सम्बन्धी व्यवस्थाबारे छलफल।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: विद्यालय शिक्षा विधेयक, २०८० मा संशोधनको प्रस्तावमाथि छलफल।
  • विधायन व्यवस्थापन समिति: नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा विज्ञसँग छलफल।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति: आर्थिक वर्ष २०८०/८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल।

कानून, न्याय तथा मानवअधिकार र शिक्षा, स्वास्थ्य समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा हुनेछ भने अन्य दुई समितिको बैठक दिउँसो २ बजे हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *