काठमाडौँ, नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम आइतबार सार्वजनिक गरिएको छ। अध्यक्ष पदमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन्।
निर्वाचन समितिका अनुसार,
- वरिष्ठ उपाध्यक्ष: दीपक आचार्य (४,२३० मत)
- महिला उपाध्यक्ष: नितु पण्डित (४,७०५ मत)
- उपाध्यक्ष (समावेशी): उमित प्रसाद बागचन्द (४,२९२ मत)
- महासचिव: रामप्रसाद दाहाल (४,२९२ मत)
- खुला सचिव: रमेश खतिवडा
- महिला सचिव: सोनी शर्मा
- दलित सचिव: प्रकाश धौलाकोटी
- एसोसियट सचिव: वैकुण्ठराज पराजुली
- कोषाध्यक्ष: रामकृष्ण अधिकारी
प्रदेश सदस्यहरू:
- कोशी प्रदेश: कमल रिमाल, शंकर खरेल
- मधेश प्रदेश: राजु विश्वकर्मा, राजेश कुमार कर्ण
- बागमती प्रदेश: नवराज पथिक, नारायणप्रसाद अधिकारी
- गण्डकी प्रदेश: कृष्ण केसी, केबी राना
- लुम्बिनी प्रदेश: रामप्रसाद पोख्रेल, विकास बन्जाडे
- कर्णाली प्रदेश: तुलाराम पाण्डे, नगेन्द्र प्रसाद उपाध्याय
- सुदूरपश्चिम प्रदेश: योगेन्द्र बहादुर बलायर, सुरेश पन्त
- उपत्यका प्रदेश: अर्जुन पन्त, सूर्य सुवेदी
- प्रतिष्ठान प्रदेश: सविता शर्मा, वीरेन्द्र ओली
- एसोसियट प्रदेश: पवित्रा मुडभरी, मनुका कुँवर
अन्य निर्वाचित सदस्यहरू:
- खुला सदस्य: छविलाल तिवारी, भुपेन्द्र आचार्य, मुकेन्द प्रसाद भण्डारी, रामेश्वर कार्की, लवदेव ढुंगाना
- महिला मधेसी सदस्य: रुबी रौनियार
निर्वाचन समितिले आइतबार राति सबै परिणाम सार्वजनिक गरेको हो।