Earthquake felt in Kathmandu last night

काठमाडौँ, बझाङको रायाल आसपास केन्द्रविन्दु बनाएर आज बिहान ११:०२ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको छ। यो जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले दिएको हो।

Earthquake felt in Kathmandu last night

यसअघि मङ्सिर ६ गते कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रमा ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प आउने क्रम जारी रहेको छ। हिमालय क्षेत्र भएकाले नेपाललाई भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *