Medical practitioner Durga Prasai arrested 1

काठमाडौँ, प्रसाईंले आफू तस्करहरूविरुद्धको लडाइँमा पक्राउ परेको दाबी गर्दै भने, “तस्करहरूको विरुद्ध लड्दा यो अवस्था आयो। मेरो शरीरमा एक थोपो रगत रहुञ्जेल केपी ओलीसँग लडिरहनेछु।”

Medical practitioner Durga Prasai arrested 1

प्रहरीले आइतबार प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो। उनलाई काठमाडौँ जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको छ।

प्रसाईंले पक्राउ पर्ने क्रममा प्रहरीलाई भने, “म आफैँ गाडी चढ्छु, भ्रष्टाचारीलाई जस्तो व्यवहार नगर्नुस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *