CPN United Socialist Standing Committee meeting continued at the central office

काठमाडौं, नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।

CPN United Socialist Standing Committee meeting continued at the central office

पार्टीका प्रवक्ता तथा उपाध्यक्ष जगनाथ खतिवडाका अनुसार बैठकमा पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल भइरहेको छ।

गत असारमा दशौं महाधिवेशन सम्पन्न भए पनि एकीकृत समाजवादीमा अहिलेसम्म कार्यविभाजन टुंगो लाग्न सकेको छैन। प्रमुख विभागहरूमा दाबी गरेका नेताहरूबीच सहमति नजुट्दा कार्यविभाजन प्रक्रिया रोकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *