The case against Ravi Lamichhane in the bench of Judge Nitij Rai 1

कास्की, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ।

The case against Ravi Lamichhane in the bench of Judge Nitij Rai 1

बयानका लागि उनलाई न्यायाधीश नितिज राईकोमा लगिएको छ। सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भने भर्खरै बयान सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *