Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 2

काठमाडौं, आज कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 2

उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र मधेश प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ।

वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने हुँदा प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *