Category: World

न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना जहाज ठोक्किँदा १९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेनाको तालिम जहाज ठोक्किँदा १९ जना घाइते भएका छन्, जसमा चारको अवस्था गम्भीर रहेको छ।

अमेरिका–यूएईबीच २०० अर्ब डलरभन्दा बढीको सम्झौता, अन्तरिक्ष, ऊर्जा र खनिजमा सहकार्य

संयुक्त राज्य अमेरिका र यूएईबीिच २०० अर्ब डलरभन्दा बढीको सम्झौता भएको छ। सम्झौतामा अन्तरिक्ष यान, ऊर्जा, खनिज, विमान खरिद र ग्यालियम प्रोजेक्टसमेत समावेश छन्।