अध्यक्षमा केपी शर्मा ओलीको पक्षमा ७ जना केन्द्रीय पदाधिकारीहरू
काठमाडौँ । नेकपा एमालेका ७ जना केन्द्रीय पदाधिकारीहरू आगामी महाधिवेशनमार्फत अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन् । एमालेको १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटीमा हाल १८ जना…

