ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा शतप्रतिशतसम्म छुट
काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहज बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेरियाट्रिक’ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै देशभरका ६५ वटा सरकारी…
