त्रिशूलीमा हराएको चुम्बक भेटियो
चितवन, सिमलतालमा हराएको बसको खोजीका क्रममा त्रिशूली नदीमा एक १९ किलोको चुम्बक भेटिएको छ। सिँदुरेगैरामा आएको पहिरोका कारण त्रिशूलीमा हराएका दुईवटा बसको खोजी गर्न भारतीय प्राविधिकहरूले चुम्बक प्रयोग गर्दा यो…
सबैको लागि ताजा खबर।
चितवन, सिमलतालमा हराएको बसको खोजीका क्रममा त्रिशूली नदीमा एक १९ किलोको चुम्बक भेटिएको छ। सिँदुरेगैरामा आएको पहिरोका कारण त्रिशूलीमा हराएका दुईवटा बसको खोजी गर्न भारतीय प्राविधिकहरूले चुम्बक प्रयोग गर्दा यो…
काठमाडौँ, सर्वोच्च अदालतले व्यक्तिहरूलाई स्वअनुभूतिको आधारमा आफ्नो लैङ्गिक पहिचान निर्धारण गर्ने अधिकार दिएको छ। एक पारलैङ्गिक महिला (जन्मिँदा बालक भनेर चिनिएको) द्वारा दायर गरिएको रिटको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले, निवेदकले…
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा नेताहरूको बोल्ने क्रम समाप्त भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सम्पन्न…
तेल अभिभ, आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणको शिकार भएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको…
काभ्रेपलाञ्चोक, काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सेवामा सजिलो भएको छ। एक महिनाअघि बागमती प्रदेश श्रम, रोजगार, र यातायात मन्त्रालयद्वारा स्थापित यो कार्यालयले विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका…
काठमाडौँ , निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि अर्याललाई…
काठमाडौँ, पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। विशेष अदालतले २१ वर्ष अघि दायर गरेको मुद्दामा र १२ वर्ष अघि गरेको फैसलामा सर्वोच्चले सजाय घटाएको छ।…
काठमाडौं, आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने परम्परा छ।…
काठमाडौँ, केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको…
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ…