भैरहवाबाट सातामा ४ दिन बैंकक यात्रा: थाई एयर एसिया सँग नयाँ उडान
काठमाडौं , थाई एयर एसियाले बैंकक र भैरहवाबीच साप्ताहिक चार दिन उडान गर्ने निर्णय गरेको छ। नागरिक उड्डयन प्राधिकरणले बिहीबार बैंककको मुख्यालय रहेको यस एयरलाइन्सलाई भैरहवामा उडानको अनुमति प्रदान गरेको…










