Category: समाचार

The TRC Bill will be introduced in the House of Representatives on Tuesday.

मंगलबारको प्रतिनिधि सभामा टीआरसी विधेयक पेश हुने।

काठमाडौं, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस गरिने भएको छ। प्रतिनिधि सभाको कानुन, न्याय, तथा मानव अधिकार समितिले सभामुख देवराज घिमिरेलाई आगामी बैठकमा विधेयक पेस गर्ने तयारी…

Untitled design 70

भव्य झाँकी प्रदर्शन सहित काठमाडौंमा विश्व आदिवासी दिवस मन्नाइयो

काठमाडौं, आज विश्व आदिवासी दिवसको ३०औं वार्षिकोत्सव काठमाडौंमा विशेष झाँकी प्रदर्शनसहित मनाइयो। यस वर्षको मूल नारासँगै, संयुक्त राष्ट्रसंघले स्वेच्छिक रूपमा अलग बसिरहेका र हालै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षणमा ध्यान…

Public holiday in Province 1 and Karnali Province today

आज प्रदेश १ र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं। प्रदेश १ र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। प्रदेश १ ले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो। प्रदेश १ सरकारको बिहीबारको…

Interim government formed in Bangladesh with 2 student leaders

२ विद्यार्थी नेता सहित बंगलादेशमा अन्तरिम सरकार गठन

काठमाडौं, बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकार गठन गरिएको छ। युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् र १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका…

Crowd of pilgrims at various Hindu religious places including Nagpokhari

नागपोखरी लगायत विभिन्न हिन्दु धर्मिक स्थलहरुमा दर्शनार्थीको भिड

काठमाडौँ, आज नागपञ्चमीको अवसरमा काठमाडौँको नागपोखरी, खोटाङ्गको हलेसी, र काठमाडौँको बुदनिल्कण्ठमा पूजा गर्नेहरूको ठूलो भीड लागेको छ। नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस दिन नागको पूजा…

Concerned about oppression of Bangladeshi Hindus in Nepal

नेपालमा बंगलादेशका हिन्दुहरुमाथिको दमनको चिन्ता

काठमाडौँ, बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध…

Heavy rain likely across the country today

आज देशभरि भारी वर्षा हुने सम्भावना

काठमाडौं, देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, जसको कारणले गर्दा देशभर मौसम आंशिकदेखि साधारणतया बदली भएको छ।…

Dasharath Stadium gained international recognition

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको संरक्षण र मर्मतको जिम्मा लिएको केही समय पछि, एशियाली फुटबल महासंघ (एएफसी) ले रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ। अखिल नेपाल…

dharmendra bastola

महासचिव बास्तोला: मोहन वैद्यसँग अगाडि जान नसक्नुको कारण विचारधारात्मक भिन्नता हो

काठमाडौं, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन वैद्यसँगको एकता स्थापनामा विचारधारात्मक भिन्नताका कारण असफलता आएको बताएका छन्। बुधबारको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले विचारधारामा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि…