दलित समुदायको प्रतिनिधित्वको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं, काठमाडौंमा दलित समुदायको प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरिएको छ। दलितका लागि दलित अभियान, नेपाल द्वारा आह्वान गरिएको यो प्रदर्शन माइतीघरमा भएको हो। प्रदर्शनकारीहरूले ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’,…










