इजरायल र हिजबुल्लाहबीचको युद्ध मध्यपूर्वमा फैलिने खतरा
तेल अभिभ, आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणको शिकार भएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको…