माघदेखि भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ, सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति माघ १ गते तय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार, यसअघि साउन १ देखि लागू…