आज यी ६ प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाडौं, हाल देशभर मनसुनको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानमा रहेको छ। यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी, कर्णाली,…