Category: समाचार

Mohammad Yunus to head the interim government

अन्तरिम सरकारको प्रमुखमा मोहम्मद युनुस

काठमाडौं, बंगलादेशमा राजनीतिक अस्थिरता कायम रहँदा, मंगलबार राति अन्तरिम सरकारको प्रमुखको रूपमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई नियुक्त गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरे। प्रेस सचिवका…

araniko higway 1 1

आज यी क्षेत्रहरूमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ। यस प्रभावले गर्दा हाल देशभर सामान्यतया बदली छ।…

अवामी लिगका नेताको होटलमा आगलागी २४ जनाको मृत्यु

अवामी लिगका नेताको होटलमा आगलागी, २४ जनाको मृत्यु

काठमाडौं, शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका एक जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ। बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग…

The President of Bangladesh, Mohammad Shahbuddin, has dissolved the Parliament.

बंगलादेशका राष्ट्रपतिद्वारा थप हिंसा रोक्न संसद् विघटन

काठमाडौं, बंगलादेशका राष्ट्रपति महोम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन्। मंगलबार संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भने, “बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा…

Risk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including Kathmandu

बागमतीको बाढी कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो

काठमाडौँ, उपत्यकामा लगातारको वर्षासँगै विभिन्न स्थानहरू डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) मा बागमती नदीको पानीको सतह बढ्नाले कुलेश्वर फलफूल बजार क्षेत्र…

Risk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including Kathmandu

सिन्धुपाल्चोक जिल्लासहित ६३ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, आज (मंगलबार) बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,…

Slap on the vice president

नेविसंघको उपसभापति माथि खुकुरी प्रहार, कारबाहीको माग गर्दै आन्दोलन

रुपन्देही, नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हतियारले आक्रमण गरिएको छ। सोमवार पठनपाठनको दौरान, क्याम्पसमा रहेका विद्यार्थीहरू र नेबिसंघका उपसभापति मिश्रमाथि अखिल…

Simaltal Incident Study Task Force

निष्कर्ष के छ?, सिमलताल घटना अध्ययन कार्यदलको !

चितवनको सिमलतालमा भएको घटनाबारे अध्ययन कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन पेश गर्नेछ। कार्यदलले आज दिउँसो १:३० बजे गृहमन्त्री समक्ष प्रतिवेदन बुझाउने जानकारी सचिवालयले दिएको छ। सहसचिव छवि रिजाल नेतृत्वमा रहेको यो…

Untitled design 49 1

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरेको छ। यसका कारण देशभर सामान्यतया बदली छ। कोशी, मधेस, बागमती, र गण्डकी…

Bangladesh Prime Minister Sheikh Hasina left the country after violent protests

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हिंसात्मक प्रदर्शनपछि देश छोडिन्

काठमाडौँ, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। विद्यार्थी आन्दोलन र राजीनामाको मागका बीच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै उनले राजीनामा दिएर भारततर्फ प्रस्थान गरेकी हुन्। बंगलादेशमा गत…