Category: समाचार

Ukrainian drone attack on Monday damaged two major Russian cities injured a woman

युक्रेनी ड्रोन आक्रमणले सोमबार रुसका दुई ठूला सहरमा क्षति, एक महिला घाइते

काठमाडौँ, युक्रेनले सोमबार रुसमा व्यापक ड्रोन आक्रमण गरेको छ, जसले दुई ठूला सहरमा ठूलो क्षति पुर्‍याएको छ। यस आक्रमणका कारण धेरै घरमा क्षति पुगेको छ भने एक महिला घाइते भएकी…

weather 6

देशभर मनसुनी प्रभाव: कोशी, बागमती, र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। यसका कारण…

The Bagmati River crossed the alert level Heavy rain and flood warning issued

बागमती नदीले सर्तकता तह पार गर्यो; भारी वर्षा र बाढीको चेतावनी जारी

काठमाडौँ, सोमबार दिउँसो २ः४५ बजेको समयमा काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको र जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले…

23 killed in Pakistans Balochistan within 24 hours BLA claims responsibility

पाकिस्तानको बलुचिस्तानमा २४ घण्टाभित्र २३ जनाको हत्या, बीएलएले जिम्मा लियो

काठमाडौं, पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ। पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए।…

Shree Krishna Janmashtami is being celebrated with reverence and devotion across the country with worship and special programs organized in temples 1

देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी, मन्दिरहरूमा पूजा-अर्चना र विशेष कार्यक्रमको आयोजना

काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।…

Ujyali Gaura and Durvastami festival is being celebrated today in Far West and Midwest

सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौँ, आज सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाहरूले उमामहेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा तथा दुर्वाष्टमी पर्व मनाइरहेका छन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। यस अवसरमा धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका…

today weather 1

देशभर मनसुनी प्रभाव जारी, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार…

Israeli attack kills three in southern Lebanon heightening tensions

इजरायली आक्रमणमा लेबनानको दक्षिणी क्षेत्रमा तीन जनाको मृत्यु, तनाव उत्कर्षमा

काठमाडौँ, लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। इजरायलले हिजबुल्लाहको स्थानलाई लक्ष्य गर्दै आक्रमण गरेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, दक्षिणी…

Bus accident on Mugling Narayangadh road section 10 injured

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

काठमाडौँ, मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान एक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा अनियन्त्रित…

Suspicious items found in front of Foreign Minister Arju Rana Deubas residence in Dhangadhi have been disposed of by the Nepali Army

धनगढीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

कैलाली, धनगढी उपमहानगरपालिका–४ मा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास अगाडि शनिबार राति फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु एक झोलामा तार बेरिएको अवस्थामा भेटिएको…