सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गर्यो
काठमाडौँ, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेशराज दाहाल (डीसी)लाई चार वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। डीसी सत्तारुढ एमाले निकट भातृ संगठनका सदस्य रहेका छन् र…









