नेविसंघ र अनेरास्ववियुबीचको झडपले चितवन कृषि विश्वविद्यालयमा तालाबन्दी, पठनपाठन ठप्प
काठमाडौँ, चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय नेविसंघ (नेपाली कांग्रेस निकट विद्यार्थी संगठन) र अनेरास्ववियु (नेकपा एमाले निकट विद्यार्थी संगठन) बीचको झडपका कारण बन्धक बनेको छ। भदौ १३ गते…










