हाल देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, देशभर हाल मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले पहाडी भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली भइरहेको…










