मोहन वैद्य ‘किरण’द्वारा पेस गरिएको राजनीतिक दस्तावेज सर्वसम्मत पारित
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय महाधिवेशनले संयोजक मोहन वैद्य ‘किरण’ले प्रस्तुत गरेको राजनीतिक दस्तावेज सर्वसम्मत रूपमा पारित गरेको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न बन्दसत्रले वैद्यद्वारा पेस गरिएको ४१…










