Category: समाचार

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 1

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी क्षेत्र आंशिक बदली, तराई सफा

काठमाडौँ, वर्तमानमा देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखा पर्नेछ, जबकि अन्य स्थानहरूमा…

Amrit Bahadur Rai promoted to Secretary of Ministry of Foreign Affairs

अमृतबहादुर राई परराष्ट्र मन्त्रालयका सचिवमा बढुवा

काठमाडौँ, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको बढुवा गर्ने निर्णय गरेको हो। बुधबार औपचारिकरूपमा राईले सचिवको जिम्मेवारी सम्हालेका छन्। सचिव सेवा…

Patan High Court directs to take action against online portals that spread false information

उच्च अदालत पाटनले तथ्यहीन सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टलहरूमाथि कारबाही गर्न निर्देशन

काठमाडौँ, न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले प्रेस काउन्सिलको काममा तत्काल हस्तक्षेप नगर्नु पर्ने भन्दै आदेश जारी गरेको हो। काउन्सिलले गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई…

District Court Kathmandu released both defendants who were arrested on the charge of Swarnalakshmi Sahakari fraud on bail

जिल्ला अदालत काठमाडौँले स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्यो

काठमाडौँ, सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग…

All night Dhanurmas Puja at Pashupatinath Temple

पशुपतिनाथ मन्दिरमा रातभर धनुर्मास पूजा

काठमाडौं, सूर्य धनु राशिमा रहेका बेला, मङ्गलबार रातभर पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ। पुस महिनाभर सूर्य धनु राशिमा रहन्छन्। यो समय हरेक वर्ष, विशेष साइत जुराएर…

UML launched a party program under 8 headings to achieve Mission 084 1

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज मंगलबार पनि बस्ने भएको छ। आइतबारदेखि सुरु भएको यो बैठक ललितपुरमा जारी छ। बैठकमा प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय…

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India

देशभरि मौसम बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण पहाडी भूभागमा आंशिकदेखि साधारण बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया…

Earthquake felt in Kathmandu last night 1

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ, मंगलबार बिहान काठमाडौँसहितका विभिन्न जिल्लामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। प्रारम्भिक जानकारी अनुसार, भूकम्प चीनलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको रहेको पुष्टि भएको छ। भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस…

UML launched a party program under 8 headings to achieve Mission 084

एमालेले मिसन-०८४ सफल पार्न ८ शीर्षकमा पार्टी कार्यक्रम अघि सार्‍यो

काठमाडौं, नेकपा एमालेले आसन्न आमनिर्वाचनलाई लक्षित गरी “मिसन-०८४” को सफलता सुनिश्चित गर्न ८ बुँदामा आधारित पार्टी कार्यक्रम प्रस्तुत गरेको छ। यो प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा…

The government has increased public transport fares

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

काठमाडौं, सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले बढाइएको छ। विभागले पहाडी…