काठमाडौंमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार, कानुन विद्यार्थीको विरोध प्रदर्शन
काठमाडौं, बुधबार जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएको घटनापछि नेपाल ल क्याम्पसका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा…










