डोनाल्ड ट्रम्पले ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरे
वाशिङ्टन डीसी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। अमेरिकी संसद् क्यापिटल हिलमा आयोजित समारोहमा ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाए। सामान्यतया…










